Aug 172010
 

nisha-adhikari-1 After the success of First Love, Actress Nisha Adhikri is going to start working as a VJ in a new  TV channel named TV Filmi. The TV channel will be produced by Gopi Krishna Movies.

Advertisement

Nisha will host a live program starting 5:00 PM to 6:30 PM every day in the channel. Nisha currently is busy in designing of the set and pre-production of the program. The test broadcast of the TV will start from August 31, 2010.

Before this, Nisha had previously worked as VJ in Kantipur TV and NTV-2.

आफ्नो तेस्रो चलचित्र ‘फस्टलभ’को व्यवसायिक सफलतापछि निशा अधिकारीलाई अब टेलिभिजन प्रस्तोताका रुपमा पाइने भएको छ। नायिका निशा अधिकारी अब भिजेका रुपमा गोपीकृष्ण मूभिजले प्रसारणमा ल्याउन लागेको टिभी च्यानल ‘टिभी फिल्मी’मा लाइभ प्रोग्राम होस्ट गर्दैछिन् ।

निशा को भूमिका उक्त कार्यक्रममा होस्टबाहेक कार्यक्रम उत्पादकको पनि हुनेछ । उक्त प्रोग्राम निशाको सिग्नेचर प्रोग्राम हुने बताईएको छ ।

nisha-adhikari-0

सो कार्यक्रममा प्रत्येक दिन बेलुका ५:०० देखि ६:३० बजेसम्म निशाले दर्शकहरुसँग टेलिफोनमा कुरा गर्दै फिल्मी खबर, गफ र गसिपहरु पस्कनेछिन् । निशा बाहेक सो टेलिभिजनमा अन्य चार भिजेहरु पनि आउदैछन् ।

‘अहिले भिजेको अभ्यासमा छु,’ निशा भन्छिन्, ‘लामो समयपछि पुनः भिजेका रुपमा देखिन पाउँदा खुशि छु ।’

निशा यतिबेला उक्त सोको प्रीप्रोडक्सन र सेट डिजाइनिङमा ब्यस्त छिन् । पूर्ण फिल्मी च्यानल भनिएको उक्त टिभी आगामी भदौ १५ गतेदेखि परिक्षण प्रसारण हुने बताइएको छ ।

निशाले यसअघि कान्तिपुर र एनटिभी-२ बाट भिजेको अनुभव बटुलिसकेकी छिन् ।

nisha-adhikari-2

nisha-adhikari-3

nisha-adhikari

nisha3

  3 Responses to “Nisha Adhikari to be a VJ in a new channel, TV Filmi”

  1. […] will also from Nepali movie industry. Actress Nisha Adhikari (First Love actress) is going to host a live program in the […]

  2. kahile dekhi tyo program aucha

  3. pratikchya gara babu chadai aaucha….

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: