May 172011
 

The movie by Karna Shakya, nepali movie Pal will be premiered today (May 17, 2011) in Gopi Krishna theater in Kathmandu. To introduce and answer questions about the movie, a press meet was organized in Hotel Marco Polo on this Sunday.

Advertisement

pal-poster

The movie is produced by the owner of Gopi Krishna theater, Uddav Poudel and is directed by Ramesh Budhathoki. Pal features Raj Ballav Koirala, Nisha Adhikari, Anup Baral, Dinesh DC, and Tripti Nadakar in leading roles.

karna Shakya एउटा राम्रो लेखकको रुपमा नाम कमाएका कर्ण शाक्यको पहिलो फिल्म ‘पल’ को आज गोपिकृष्ण हलमा पि्रमियर शो आयोजना हुँदैछ । हुन त हिजोमात्र एउटा पत्रिकामा छापिएको उनको लेखले फेसबुक र ट्विटर प्रयोगकर्ता लाइ गाली गरेको भनेर बिरोधका श्वरहरु नसुनिएका होइनन तर, समग्रमा भन्नु पर्दा कर्ण एक राम्रा लेखक हुन |

तर, राम्रो लेखकले लेखेको फिल्म सफलनै हुन्छ भन्ने चाहि हुदैन | फिल्म दर्शकको मन जित्न त्यति सजिलो छैन | आजको प्रिमियरले सो फिल्म को सफलता वा असफलताको केही लक्षण भने देखाउला |

पल लाइ रमेश बुढाथोकीले निर्देशन गरेका छन् भने मुख्य कलाकारमा राज बल्लभ कोइराला, निशा अधिकारी, अनुप बराल, दिनेश डिसी,र तृप्ति रहेका छन् |

कर्ण शाक्यले भनेको जस्तै यो फिल्म ‘नेपाली चलचित्र इतिहासको कोसेढुङ्गो’ बनोस भन्ने हाम्रो शुभकामना |

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: