Aug 242010
 

Much talked about and tagged as unsuitable for children below 16 years of age, ‘Palpalma’ is going to be released on the Dar Khane Din of Teej festival. The September 10, 2010 date is fixed after discussion with the team of ‘Dasdhunga’, set to release on September 3.

Advertisement

ramit - sujata situla - palpalma

On September 10, apart from Palpalma, Deepsikha, Sindoor and Himmat 2 will also be released. All three are expected to compete with each other. It would be a very busy week in the Nepali film industry.

dasdhunga_movie_poster ‘दासढुंगा’ र ‘पलपलमा’ रिलिज मिति को बारेमा भएको छलफल बाट ‘दासढुंगा’ पुर्ब घोषित मिति भदौ १८ मै रिलिज हुने छ भने ‘पलपलमा’ भने भदौ २५ मा मात्र रिलिज हुने भएको छ।

पलपलको रिलिज मिति सरेको जानकारी दिँदै निर्देशक उकेश दाहालले दासढुंगा को प्रदर्शनका लागि पलपलको रिलिज पछाडी सार्नु परेको बताए ।

भदौ २५ मा पलपलमा संगै अन्य तीन चलचित्रहरु दीपशिखा, हिम्मत-टु र सिन्दुर रिलिज हुँदैछन् ।

चलचित्र ‘दासढुंगा’ काठमाडौँ उपत्यकाका सबै हल हरुमा र देशब्यापी रिलिज हुनेछ । ‘दासढुंगा’ निर्माता अपिल विष्टले रिलिजको पूर्वसन्ध्यामा गरिने भव्य पि्रमियरको तयारी गरिरहेका छन।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: