Jan 262013
 

The government has added fuel to the protest of film artists by appointing a Maithili film producer to head the Film Development Board (FDB).

Advertisement

dharmendra-maharthwa-papu

In the cabinet meeting on Friday, Dharmendra Kumar Maharthwa a.k.a. Pappu was appointed to head the Nepali film regularity body, FDB. The protesting artists have accused the government of ignoring their demand and appointing Pappu, from the district of communication minister, Raj Kishor Yadav.

Pappu had told that the minister is one of his fans and the minister had asked him to help by heading the regulatory body.

The protesting film artists have vowed to continue their protest and resist Pappu to enter the FDB premise.

**In Nepali**

मन्त्रिपरिषद्को बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा धर्मेन्द्र कुमार महरथ्वा ‘पप्पु’ लाई नियुक्त गर्ने निर्णय गरे पछि आन्दोलनरत फिल्म कर्मी झन बढी आन्दोलित भएका छन् । संचारमन्त्रिको गृहजिल्लाका बासिन्दा र उनको निकट भएको आधारमा नियुक्ति पाएको भनिएका पप्पुलाई नेपाली भाषाका फिल्मकर्मीले नचिने पनि मैथिली भाषाका फिल्म दर्शकले चाहिँ राम्रै संग चिन्ने बताइन्छ ।

सिराहा निबासी पप्पुले २२ फिल्म निर्माण गरिसकेको र १० वटा जति सिनेमामा आफै नायक र खलनायक भएर अभिनय गरेका छन् । तराई टीभीमा प्रशारण हुने भोजपुरी सिरियल, भोजपुरी भाषामा फिल्म निर्माण गरेका पप्पुले नेपाली फिल्म नबनाए पनि "सिँउदो" नामको एक सिरियलको भने निर्माण  गरेका छन् ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: