Jun 052011
 

rejina-arjun Karki The fight director, NB Maharjan, is going to make a Nepali movie Partner. In a program organized on Saturday at the Saraswati Temple in Shwyambhu, the shooting of the movie was started.

Advertisement

Partner, directed by the fight director, can be expected to be an action movie. The movie will feature Arjun Karki, Rejina Upreti, Dinesh DC, Rajesh Dhungana, Dinesh Sharma, Jayakishan Basnet, Shovit Basnet, and Jeshika Khadka in the lead roles.

द्वन्द निर्देशक एनबी महर्जनले निर्देशन गर्न लागेको नेपाली फिल्म ‘पार्टनर’ को शुभ मुहुर्त  हिजो शनिबार बिहान स्वयंभूको सरस्वती मन्दिरमा सम्पन्न भयो ।

यो नयाँ फिल्म ‘पार्टनर’ मा अर्जुन कार्की, रेजिना उप्रेती का अलाबा दिनेश डिसी, राजेश ढुंगाना, जयकिशन बस्नेत, दिनेश शर्मा, शोभित बस्नेत ,जेसिका खड्का आदिको मुख्य भूमिका रहेको छ |

एनबी महर्जनले यो भन्दा अगाडी ‘बजार’ नाम गरेको फिल्म निर्देशन गरेका थिए र सो फिल्ममा पनि अर्जुन कार्कीनै नायक थिए | ‘पार्टनर’ को कथा प्रस्तुतकर्ता तथा कलाकार जयकिशन बस्नेत हुन् भने सो फिल्म मा संगीतकार चेतन सापकोटा र मनोजराज भण्डारीको संगीत र गणेश श्रेष्ठको छायाँकन रहने छ |

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: