Nov 202010
 

Actress Pooja Chand is returning to Nepal for a month-long vacation on Monday, Nov. 22, 2010.

Advertisement

pooja-chand

विगत ६ बर्षदेखी अमेरिका बस्दै आएकी नायिका पूजा चन्द यही नोभेम्बर २२, सोमबार दिन नेपाल आउने भएकी छिन्।

उनको एक महिने नेपाल बसाइ घुमघाम र आफ्ना नातेदारसंगको भेटघाट मा नै बित्ने सम्भावना छ ।

नेपालको राजनीतिक अस्थिरता र फिल्म क्षेत्रमा भएको मन्दीका कारण विगतका वर्षहरूमा पुराना पुस्ताका कलाकारहरू अमेरीका पलायन हुने क्रम अलि बढेको थियो । अमेरिकामा बस्दै आएका नायक सरोज खनाल अघिल्लो हप्ता काठमाडौ आएका थिए भने नायिका करिश्मा मानन्धर केही समय देखी नेपालमा छिन । तेस्तै हास्य अभिनेता राजाराम पौडेल केहि समय पहिले अमेरिका बस्ने अनुमति नपाएपछि नेपाल फर्केका हुन् ।

  One Response to “Pooja Chand coming to Nepal for a month”

  1. all time missing ok have nice night ok.

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: