May 292011
 

As announced last year, the fight director Rejendra Khadgi’s Daughter, Ragini Khadgi, is entering the Nepali movie industry in the role of the lead actress in a movie named Plan. The movie was Ragini is seen with her father in a program in Kathmandu.

Advertisement

Although Ragini is no stranger in the movie industry, as she had previously acted as child actress, it’s a debut appearance in the role of a grown up actress.

father-daughter

रागिनी खड्गी आफ्नो बुवाको बाटो पछ्याउँदै नेपाली फिल्म लाइ आफ्नो करियर बनाउने सुर मा लागेकी छिन | द्वन्दनिर्देशक राजेन्द्र खड्गीकी छोरी पहिले बालकलाकारको रुपमा पर्दामा देखिएकी भए पनि ठूलो भए पछि, हिरोइनको रुपमा चलचित्रबाट प्लानबाट नै पहिलो पटक पर्दा मा देखिने छिन|

बालकलाकार को रुपमा सगुन, देश परदेश, ईश्वर, गोर्खाली जस्ता फिल्महरुमा देखिएकी रागिनी हालै स्नातक सम्मको पढाइ पूरा गरे पछि फिल्म लाइ अंगाल्न तयार भएको बताउछिन |  यही जेठ १२ मा राजधानीमा मुहूर्त गरिएको चलचित्र प्लान मा रागिनी का साथै राजेश हमाल, मुकेश ढकाल, सुनिल थापा, रुस्मा राई, अनुष्का ढकाल, मोहन निरौला आदि कलाकारको मुख्य भूमिका रहने छ | प्लानका  निर्देशक शोभित बस्नेतले रागिनीलाई मोडलको भूमिकामा प्रस्तुत गर्नेछन | मुहूर्तको लगत्तै सुटिङ शुरु भएको सो फिल्ममा नेपाल र सिक्किमका दृश्यहरु कैद गरिने छ | (photos – nagarik and other sources)

ragini.-khadgijpg

Incoming search terms:

  • rajendra khadki daughter

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: