Aug 252010
 

rajesh-press-meet-pokhara-paltan Talking to the journalists in Pokhara where he is doing shooting of an upcoming movie ‘Paltan’, Rajesh Hamal told that he is planning to get married this year.

Advertisement

Rajesh Hamal also told that he is planning plunge into direction of a Nepali movie soon. Although some have said that he has already started organizing the scripts, Rajesh didn’t revealed much in the press meet.

One of the evergreen actor in Nepali cinema, Rajesh Hamal, has already acted in more than 250 movies.

‘युगदेखि युगसम्म’बाट अभिनय शुरु गरेर अहिलेसम्म २५० फिल्ममा अभिनय गरिसकेका राजेश हमालले अब चलचित्र निर्देशन गर्दै छन् ।

चलचित्र ‘पल्टन’को सुटिङमा ब्यस्त राजेशले भने  ‘निकट भविष्यमै डिरेक्टिङ गर्ने सोचमा छु । प्रोजेक्टको योजनामा जुटेका छौं ।’ अहिले स्क्रिप्टको काममा जुटिरहेका सुन्नमा आए पनि राजेश ले भने यसबारे थप बताउन चाहेनन् ।

केही महिनाअघि आयोजित एउटा भारतीय चलचित्र महोत्सवमा पनि राजेशले आफू निर्देशक बन्नेकुरा पहिलोपटक भनेका थिए ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: