Nov 142010
 

rajesh hamal - haircut-4 To suit the gate-up of a police officer, Rajesh Hamal has cut his signature long hair recently. For the last 20 years and more than 250 movies, he is usually seen in long hair. The hair cut was done for a movie of Baburam Dahal, "Farki Aau". The director  of the movie, Om Pratik went to the Police Headquarter to request some real police to act in the movie and using the real dress, the officers had some conditions to fulfill before they can agree on helping. One of the condition was to cut Rajesh’s long hair. Real police officers are not allowed to grow hair long and movie makers have been neglecting the fact for the long time in Nepal movie industry.

Advertisement

Rajesh got beautician Sandra Pun to cut his neck long hair to just an inch long now.

२० बर्ष अघि लामो कपाल पालेर फिल्म मा खेल्दै आएका महानायक राजेश हमालले अफ्नो कपाल छोटो पारेका छन् । व्यूटिसियन सान्द्रा पुन राजेशको गर्धन सम्म आउने कपाल अव एक इन्च मात्र बाकि राखेर काटीदिएकी छिन् ।

police Rajesh Hamal

बाबुराम दाहालले अफ्नो आउदो चलचित्र ‘फर्कि आउ’ मा प्रहरी साच्चैको जस्तो देखियोस भनेर चाहेका थिए । निर्देशक ओम प्रतीकले प्रहरी प्रधान कार्यालय नक्सालमा फिल्ममा सक्कली प्रहरी नै खेलाउने र बर्दी पनि सक्कली नै प्रयोग गर्नको लागि अनुरोध गरे । प्रहरी कार्यालयले राजेश हमालले पहिले जस्तो लामो कपाल पालेर प्रहरी भएको नसुहाउने हुदा कपाल काटन दबाब दिए | सोहि कारण उनले आफ्नो कपाल काटेका हुन् ।

आफ्ना पहिलेका फिल्महरुमा राजेश लामै कपालमा पुलिस को भूमिका निर्भाह गर्दथे । उनको दोश्रो फिल्म ‘अधिकार’ मा नै उनि प्रहरीको भूमिकामा खेलेका थिए जुन बेला पनि उनको कपाल लामो थियो ।

नक्सालका प्रहरी अधिकारीले ‘फर्कि आऊ’को संवाद समेत अध्ययन गरेर, त्यसमा पनि केही परिवर्तन गर्न लगाएका थिए ।

Incoming search terms:

  • rajesh hamal signether

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: