Mar 122013
 

The photos of ‘s girlfriend is published in newspapers today. Rajesh Hamal had been successful in hiding his girlfriend for half a decade until the photo was revealed today in media.

Advertisement

madhu-bhatrrai_rajesh hamal girlfreind

The Mongolian faced Madhu Bhattarai had also participated in a couple of beauty contests and the photos revealed are from those contests.

Rajesh Hamal met Madhu in one of those contests and fell for the beautiful girl who is now living in the flat gifted by the actor.

***summary in Nepali ***

राजेश हमालले आफ्नो प्रेमिकाको बारेमा कुरा गर्ने तर नदेखाउदा उनको प्रेम गफ मात्रै होला भनेर हल्ला चल्न थालेको बेला हमालले आफ्नी प्रेमिकालाई कान्तिपुरका पत्रकारसँग भेटाईदिए । साप्ताहिकमा प्रकाशित मधुको अन्तरवार्तासंगै उनको फोटो नछापिए पनि उनको स्केच भने छापिएको थियो । नाम र स्केचको आधारमा पत्ता लागेको बिबरण अनुसार मधुले यस अघि सुन्दरी प्रतियोगितामा भाग लिएको पत्ता ललागेको हो ।

सन् २००४ मा ‘लक्स ब्युटी स्टार’ र २००२ मा ‘मेगा मोडल कन्टेष्ट’मा फष्ट रनर अप भएको भएकी मधु भट्टराईलाई राजेश हमालले भेट ‘लक्स व्युटी स्टार’ मा भेटेको बताइन्छ । हमाल प्रमुख निर्णायक भएको सो सुन्दरी प्रतियोगितामा मधु अन्तिम ५ मा पुग्न सफल भए पनि हमालको प्रश्नको उत्तर दिन नसके पछि उनले उपाधी जित्न भने सकिनन ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: