Aug 022011
 

A movie based on the story of living together, K Yo Maya Ho is going to be premiered in Big Cinemas, a theater known only to screen Hindi movies. This is going to be the first major movie show in the theater.

Advertisement

The movie directed by Sudarshan Thapa features Arunima Lamsal, Sushma Karki, Aryan Sigdel, Saugat Malla in leading role. is expected to be liked by the viewers.

पश्चिमी देशहरुबाट आयातित संस्कार र आजकल शहरी बाताबरणमा मौलाउदै गएको "लिभिङ टुगेदर" लाइ बिषयबस्तु बनाएर बनाइएको फिल्म के यो माया हो को रेड कार्पेट प्रिमियर बिग सिनेमामा गरिने भएको छ | नेपाली फिल्म गुणस्तरीय हुदैनन भनेर हिन्दी फिल्म मात्र चलाउने हलमा यो नै पहिलो नेपाली फिल्म शो हुनेछ | केही पहिले सो सिनेमाघरमा सासन चले पनि राम्रो ब्यापार गर्न नसकेको र त्यो फिल्मलाई पनि धम्की दिएर चलाउन लागाएको हल्ला पनि चलेको थियो |

सुदर्शन थापा निर्देशित  के यो माया हो  मा अरुणिमा लम्साल,  सौगात मल्ल, शुष्मा कार्की, आर्यन सिग्देल आदिको मुख्य भूमिका रहेको छ | आगामी शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्म का साथ साथै अन्य दुइ तीन ओटा फिल्म पनि रिलिज हुदै छन् |

Previous posts:

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: