In contrast to her usual short dress and skin shows, Rekha Thapa, in her upcoming movie featured as a princess who wears full dress throughout the movie. There is no skin show or scene on her favorite dress, mini-skirts.
In Kasle Choryo Mero Man, Rekha Thapa is featured as a princess who behaves and talks in lady-like manners. The movie is going to the theaters on Asoj 29 (October 15, 2010). Rekha is busy promoting the movie these days.
अभिनेत्री रेखा थापालाई नांगिएर हिट बनेकी भनेर लाग्ने आरोप को गतिलो जवाफ उनको नयाँ फिल्म ले दिने कुरा रेखा ले बताइन ।
रेखाको भन्छिन, ‘नांगिएर हिट् बनेको भए म यतिबेला ओझेलमा पर्थेँ किनभने मभन्दा नांगिने अरु छन् ।’
आफ्नो पछिल्लो चलचित्रको प्रचार गर्न शुरु गर्दै गर्दा रेखा ‘कसले चोर्यो मेरो मन’लाई प्रमाणका रुपमा प्रस्तुत गर्न चाहन्छिन् रेखा ।
‘यो फिल्ममा मैले कपडाले सबै अंग छोपेकी छु’ रेखा थापा भन्छिन् ‘दर्शकले मलाई लामा लुगा लगाएर शरिर छोपेकी राजकुमारीका रुपमा पाउनुहुनेछ ।’
आफु नांगिएर नभई अभिनय र दक्षताबाटै हिट भएको रेखाको भन्छिन, ‘मेरो पछिल्लो फिल्मलाई प्रमाणका रुपमा लिनुस’ रेखाको चुनौति थियो ‘म नांगिएर हिट भएको भ्रम चाहिँ नपाल्नुस ।’
संयोगबस नै भन्नु पर्छ, उनले लामा लुगा लगाएर अभिनय गरेका केहि चलचित्रहरु जस्तै हामी तीनभाई, दुर्गा, किस्मतलगायत हिट पनि भएका थिए ।
‘कसले चोर्यो मेरो मन’मा रेखा शालिन छन् र अति नै सभ्य भाषा बोल्ने राजकुमारीको भूमिकामा छिन् । यो फिल्म आगामी असोज २९ मा रिलिज हुँदैछ । फिल्म रिलिज हुनु भन्दा अगाडी रेखा चलचित्रको प्रमोसनमा येस्तै यस्तै कुरा गरेर, अझ सके सम्म बिबादास्पद कुरा गरेर प्रचार गर्ने गर्छिन ।






yo film bata sachchikai prouved nai hunchha ki rekha nangiyera hit bhayeki hoina.malai lagchha ki rekha aphnai power le hit baneki hun.
Hi, Rakha,
you loking very nice you doing very good move we are very happy.
Thanks
Ram,