Rekha Thapa Lost Kiss-Bet to Aayush Rijal

2 In the World Cup 2010, people bet for their favorite team. Betting usually is done for cash. But, our actress Rekha Thapa and Aayush Rijal had a kissing-bet. In the bet, in which, the looser had to kiss the winner, Rekha lost to Aayush when Netherlands lost to Spain.

This year’s world cup was not as expected by Rekha. Initially she predicted Brazil to win the cup but when it was out of the competition she opted to support Netherlands.

According to report, the hot actress hasn’t kissed Aayush yet. I think Rekha should deliver the lost kiss in a public place so that everybody can witness it.

Details on the kiss-bet in Nepali follows (credits merocinema):

Rekha_thapa  0 आफ्नो मनपर्ने टीमको पक्षमा हजारौं रुपैंयाको बाजी थाप्नेहरु धेरै भए यसपालिको वल्र्डकपमा । जर्मनीका अक्टोपस बाबा त फुटबल पण्डित नै ठहरिए । तर, नायिका रेखा थापा र नायक आयुष रिजालका लागि यसपालिको वल्र्डकपको अनुभव गजबको रह्यो ।

रेखा र आयुषले विश्वकप फाइनलमा भविष्यवाणीसहित बाजी नै थपे । तर पैसासैसा र डिनरको बाजीचाहिँ होइन । हार्नेले किस गर्नुपर्ने बाजी । डच समर्थक रेखा हारेपछि आयुषलाई किस गर्नुपर्ने नत्र स्पेन समर्थक आयुष हारे रेखालाई किस गर्नुपर्ने ।

तर, यो भिन्नै खालको बाजीमा रेखा हारिन् । रेखाको सर्पोटिङ टोली नेदरल्यान्ड हार् यो । न्यासनल न्यूज टेलिभिजनले आयोजना गरेको भविष्यवाणी कार्यक्रममा अतिथिका रुपमा निम्त्याएका रेखा र आयुषले गालामा किस गर्नुपर्ने बाजी थापेका हुन् ।

विश्वकप सकिएको दुईदिन वितिसकेपनि किसको सदुपयोग चाहिँ भैसकेको छैन । किन त ? रेखा भन्छिन् ‘आयुषसँग भेटघाट भयो मःमसम खाइयो सकियो ।’ तर आयुषले भने किस गर्नैका लागि दवाव दिएका छैनन् । ‘सुरुमा हार्नेले थप्पड हार्ने कुरा भएको थियो तर विश्वकपलाई सद्भावको रुपमा मनाऔं भनेर झगडाको औषधिका रुपमा किस बाजी मारेका हौं’ आयुष भन्छन् ।

पैसाको बाजी हार्दा घाटा हुने र नराम्रो सन्देश जाने भएकाले किसबाजी गरेको रेखा बताउँछिन् । ‘नेताहरुलाई सटायर पनि हो, यस्तो फन्नी बाजीले हाम्रा नेताहरु सुध्रन्छन् कि ? रेखाले भनिन् ‘जसले हारेपनि माया बाँड्ने बाजी थापेका हौं ।’ माउथकिस होला है ?(हाँस्दै…) छि..छि.. मैले फिल्ममा त माउथकिस गर्दिन बाहिर त के कुरा ?’

कार्यक्रम संचालिका रीमा विश्वकर्माले सिनेकर्मीबीच वल्र्डकपको भविष्यवाणी गर्न लगाएकी थिइन् । ‘पे्रडिक्सन जित्नेबीच लक्की ड्र गरेर विजेता घोषणा गछौ र पुरस्कृत गछौ’ रीमाले भनिन् ।
अरुका लागि जेजस्तो भएपनि यसपालिको वल्र्डकप रेखाका लागि भने लास्टै टेन्सनको रह्यो । रेखाको मनपर्ने टीम ब्राजिल पि्रक्वार्टरबाटै बाहिरिएपछि रेखाले डच टीमलाई समर्थन गरेकी थिइन् । अक्टोपस बाबाको भविष्यवाणी पछि त्यो पनि बाहिरियो ।

Incoming search terms:

2 Comments Post a Comment
  1. ganes rai says:

    ani rekha gi ke cha ta halkhaber mali ta tapeko filam heran man lgacha mali ta tapeko best frind ho ni ma tapeko flim naherko ko ta din chena ni ke ani ma ta tapelai kasto man parcha ni

  2. gyan lama muskan says:

    hi rekha ji molai tapai ko kasle choreu mero man film dherai man lageu
    badhai 6 tapai lai aune din haru ma pani yestai film banaudai garnu hola !bye from albaniya

Leave a Reply