Sep 232010
 

richa_ghimire1 Richa Ghimire’s home production, Tulsi, was told to be halted due to unavailability of camera. But, now it’s production controller, Ganesh Sapkota, says that the movie was halted due to the financial constraints.

Advertisement

Richa and her director husband Shankar Ghimire had forced Ganesh to finish the movie within Bhadra. But, the Ghimire couple are traveling abroad to promote ‘Biratako Chino’ since then. Now, the deadline is passed but the movie hasn’t started yet. Now, Ganesh is telling that he is not obliged to finish it as the deadline has already passed and Richa and Shankar were unavailable all the time.

richa_ghimire_kali तीनवटा गीत र केही सिन सुटिङ हुन बाँकी तुलसी फिल्म क्यामेरा अभावका कारण सुटिङ रोकिएको भनिएको थियो । तर येती लामो समय सम्म त क्यामेरा अभावका कारणले मात्रै फिल्म रोकिएको होइन भनेर जो कोहीले पनि भन्न सक्छ  । तर फिल्मकी निर्मात्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले भने सबै दोष निर्माण-नियन्त्रक गणेश सापकोटा लाइ दिन्छन  ।  उनैको लापरबाहीका कारण आफ्नो फिल्मको सुटिङ निर्धारित समयमा नसकिएको भन्दै चलचित्र निर्माता संघको रोहबरमा घिमिरे दम्पतीले भदौभित्र गणेशले नै सो फिल्मको बाँकी सुटिङ सकाउनुपर्ने भनेर सम्झौता पनि गराएका थिए । तर, अहिले असोजको पहिलो साता बितिसक्दा पनि उनीहरूको फिल्मको बाँकी सुटिङ हुने अत्तोपत्तो छैन ।

हाल ऋचा र शंकर ‘वीरताको चिनो’ को सो गर्न कहिले अस्टे्रलिया त कहिले  बेलायत गइरहेका छन् भने अझै केही समय उनीहरुको मुलुक र्फकने योजना छैन । यता, निर्माण-नियन्त्रक गणेशले आफूलाई ‘ट्रयाप’ मा पारेर कागज गराएको भन्दै आएका छन् । गणेश पैसा को समस्याले फिल्म रोकिएको भन्दै अफ्नो केही गल्ति नभएको बताउछन।

सम्झौता अनुसार फिल्म सकिदिने भनेर सम्पर्क गर्दा ऋचा र शंकर फेला पर्न नसकेको ले भदौभित्र सुटिङ पूरा गरिदिने आफ्नो बाचा पुरा गर्न नसकेका गणेश ले अब भने सो काम आफुले नगर्ने भनेका छन् ।

येस्तो झगडा र अन्योलका बाबजुद फिल्म राम्रै बन्ला भन्ने आश नगर्नु नै बेश होला ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: