Sanchita Luitel returning back to Kathmandu soon

Nikhil Upreti’s new wife, Sanchita Luitel, is currently living in Mumbai with Nikhil. They are accused of running away after marrying each other and leaving Nikhil’s legal wife Kopila Upreti with their 6 month old child in Nepal.

Talking with producer Jitu Banshal of ‘Kohi Mero’, who went to Mumbai in search of the actress, she told that she is returning to Kathmandu in a week for its dubbing. After finishing the dubbing she is planning to go back to Mumbai again.

नायिका सञ्चिता लुईटेल यो साता नेपाल फर्कने भएकी छिन् । तीन महिना अघि साथीको विवाहका लागि भनेर मुम्बई पुगेकी सञ्चिता त्यहां रहंदा निखिल उप्रेतीसंग विवाह गरेको खुलासा भएपछि उनी तत्काल नेपाल नफर्कने मुडमा थिईन् ।

‘निखिल संग मेरो विवाह भएको कुरा सत्य हो’ कुराकानीका क्रममा सञ्चिताले भनिन् , ‘विवाह भयो भन्दैमा म भागेर मुम्बई पुगेको हैन । यो साताभित्रै म काठमाण्डौ आउंदैछु ।’ आफुसंग नायक उप्रेती आउने नआउने उनले खुलाउन चाहिनन् । चलचित्र ‘कोही मेरो’ मा अनुबन्धित सञ्चितालाई खोज्न चलचित्र निर्माता जितु वंशल मुम्बई नै पुगेपछि वंसल संग सञ्चिताले नेपाल आउने वाचा गरिन् । ”कोही मेरो’ को डबिङका लागि म काठमाण्डौं आउन लागेकी हुँ’ सञ्चिताले भनिन् ‘त्यसपछि तुरुन्तै मुम्बई फर्कन्छु ।’

निखिल उप्रेतीसंगको विवाहका कारण नेपालमा तपाईंलाई समस्या पर्ला नि  भन्न् प्रश्नमा सञ्चिताले भनिन् – ‘निखिललाई मैले भगाएको हैन र बांधेर राखेको पनि छैन त्यसकारण किन डराउनु  सञ्चिताका अनुसार कसैले उनलाई मन पराएर उनी संग निरातर प्रेम गर्छ र त्यो ब्यक्तिलाई उनले पनि मन पराउंछिन् भने कसैले टाउको दुखाउनु आवस्यक छैन । ‘कसैले निखिल मेरो हो भनेर लैजान चाहन्छ भने लैजाओस्’सञ्चिताले भनिन् मैले फ्ल्याट लिएको ठाउंमा एक महिनापछि निखिल बस्न आएका हुन् । उनलाई मैले मन पराएर विवाह गरेकाले संगै बस्न अनुमति दिएकी हुं।’

स्रोतका अनुसार डेढ वर्षअघि विवाह गरेपनि पहिलो विवाहलाई विधिवत् टुङ्ग्याएर आएको बताएपछि सिाचता निखिल संग बस्न थालेकी हुन् ।
निखिलले दास्रो विवाह गर् यो भनेर उसलाई अपराधिको संज्ञा दिईएको छ रे ! सञ्चिताले भनिन्-’उसले किन दास्रो विवाह गर् यो भन्न् यथार्थ थाहा पाउंदा मानिसहरु अचम्भित हुने छन् ।’ सञ्चिताका अनुसार अहिले उनि मुम्बइमा स्ट्रगल गर्दै बिरामि निखिलको उपचार गराई रहेकी छिन् । हिन्दी र मराठी भाषाको ज्ञान लिईरहेकी उनि चांडै नै एक सिरियल मार्फत टेलिभिजनमा देखिने भएकी छिन् । सञ्चिताले भनिन्-’अडिसन चलिरहेको छ काम पक्का भएपछिमात्र बिस्तृत रुपमा बताउंला ।’ (साभार: फिल्मिखबर)

Incoming search terms:

  • दिदीको पुति
2 Comments Post a Comment
  1. [...] announced previously, Sanchita has come to Nepal to finish the dubbing  of Kohi Mero, an Alok Newang movie. But, it [...]

  2. [...] announced previously, Sanchita has come to Nepal to finish the dubbing  of Kohi Mero, an Alok Newang movie. But, it [...]

Leave a Reply