Aug 302010
 

sovit-basnet Director Shovit Basnet has decided not to work in movies produced by somebody else. He has decided to work only in the home production movies.

Advertisement

He told that after working for 8-10 months in movies, the pay is not that satisfactory and the director has to take the responsibility if the movie doesn’t do well in theaters. Looks like Shovit wants to play safe by working only in his own movies. Read more in Nepali, based on the news by Nayapatrika:

निर्देशक शोभित बस्नेतले अबदेखि आफ्नो होम प्रोडक्सनका फिल्महरु मात्र निर्देशन गर्ने भएका छन् । अरू निर्माताको फिल्म निर्देशन गर्दा आठ-दस महिना खट्नुपर्ने र त्यसको प्रतिफल पनि सन्तोषजक नहुने भएकाले तेस्तो घोषणा गर्नु परेको शोभित बताउँछन् ।

‘अफ्नो फिल्म फ्लप- हिट जे भए पनि आफ्नै हुन्छ । टेन्सन हुँदैन, ‘ भन्दै शोभित ले होम प्रोडक्सनअन्तर्गत आफू र आफ्नो भाइ जयकिसनले निर्माण गर्ने फिल्म मात्र निर्देशन गर्ने टुंगोमा पुगेको बताए । सो निर्णय अनुसार सम्झौता गरिसकेको चिरञ्जीवी बस्नेतको ‘भै गो नि त’ र अर्को एउटा फिल्म पनि छोडेको बताए ।

शोभित बस्नेतले बाहिरी ब्यानरका फिल्म निर्देशन  गर्नै परेमा फिल्म को ठुलो हिस्सा को निर्माता हुन पाए मात्र गर्ने पनि बताए ।

‘बाहिरी ब्यानरका फिल्म निर्देशन गरे भने पनि त्यो फिल्मको पचास प्रतिशतको निर्माता हुने सर्तमा मात्र गर्छु । कार्यकारी, सहनिर्मातामा जोसुकै हुन सक्छ । तर, त्यो फिल्मको निर्माता-निर्देशक दुवैमा शोभित बस्नेतको नाम हुनेछ,’ उनको भने ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: