Sweta Khadka is Shree Krishna Shrestha’s find and she debuted in his first production “Kaha Bhetiyala”. The movie was successful and hence Sweta got all the limelight she could get. It was also rumored that Shree Krishna was having an affair with Sweta.

Now, the two are again acting as husband and wife in their upcoming movie “Shreeman Shreemati”. The movie directed by Rishi Lamichani will be produced by Laxman Ghimire and Prakash Ghimire. The movie will feature ShreeKrishna Shrestha, Mukesh Dhakal, Sweta Khadka and Sarita Lamichane.
पछिल्लो पटक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र कहाँ भेटिएलाबाट डेब्यू गरेकी नायिका श्वेता खड्का र उनको सम्बन्धको चर्चा चलिरहदा यी दुइ जोडी श्रीमान श्रीमती हुने भएका छन् ।
तर यो जोडी साच्चिकै जीवन मा नभएर “श्रीमान श्रीमती” नामक नयाँ फिल्ममा श्रीमान श्रीमती भएर खेल्ने भएका हुन् । उक्त फिल्म मा श्रीकृष्ण का दुई वटा श्रीमतीको श्रीमान भएका छन् र ती दुईमा श्रीमान खोसा खोसको सिलसिला फिल्म मा देखाइने छ । हासो, रोदन, प्रेम र माया सवैलाई एक साथ मिसाएर, पिएलएम फिल्सको ब्यानरमा निर्माता द्धोय लक्ष्मण पौडेल र प्रकाश घिमिरेले निर्माण गर्न लागेको उक्त चलचित्रमा मुख्य भूमिकामा नायक श्रीकृष्ण श्रेष्ठ, मुकेश ढकाल, नायिका श्वेता खडका र सरिता लामिछाने रहेका छन् । “श्रीमान श्रीमती” का निर्देशक ऋषि लामिछाने उक्त फिल्म ५० लाखको लगानीमा हुने र आगामी ४५ दिन भित्र सम्पूर्ण फिल्म तयार भईसक्ने जानकारी दिए ।






jadi dami chha shree dai and sweta didi…..