Aug 042010
 

The shooting of a movie ‘Shriman,’ featuring Kalyan Ghimire and Poojana Pradhan as Shriman and Shrimati, is completed. The movie is expected to be ready for release in Dashain holidays.

Advertisement

pusparaj-poojana-in-shriman movie

The director Nawal Nepal says that the movie doesn’t have the usual fight scenes and is based on the relationship between husband and wife. Nawal says, the movie can be termed as an art movie. Apart from directing, Nawal has also written the script and dialogue of the movie. (More in Nepali follows:)

shriman-poojanaनिर्देशक नवल नेपालले थाहै नदिई सुरु गरेको फिल्म ‘श्रीमान्’को छायांकन सम्पन्न गरे पछि बल्ल उनले फिल्म निर्माण गरेको समाचार र्सार्वजनिक गरेका हुन् ।

सो चलचित्रका बारेमा नवलले भने, ‘आमनेपाली फिल्मजस्तो मारपिटलगायतका मसला मैले राखेको छैन । श्रीमान्/श्रीमतीले आपसी समस्या तथा एक अर्कालाई बुझ्न नसक्दा परिवारमा आउने फाटोमा यो फिल्मको कथा आधारित छ ।’

श्रीमान् लाई उनले मसलादार फिल्म नबनाएर ‘कला सिनेमा’ बनाएको बताएका छन् ।

निर्देशनको साथ साथै पटकथा र संवाद पनि आफै लेखेका नवलले उक्त फिल्मको करिब डेढ महिनाको छायांकनपछि हालैबाट सम्पादन सुरु भएको ब्बताए । दसैंसम्म तयार हुने यो फिल्मको निर्माण कामद गु्रपले गरेको हो ।

श्रीमान्मा महेश खड्काको संगीत, दिव्य सुवेदीको छायांकन, राजु शाहको नृत्य-निर्देशन र शिव पुरी एवं अरुण शर्माको सम्पादन रहेको छ । यो फिल्ममा कल्याण घिमिरे, पूजना प्रधान, पुष्पराज पुरुष, नीर शाह, सुनिल थापा, संगम विष्ट र नवप्रस्तुति रूपा खनालको अभिनय रहेको छ । (रास)

  One Response to “Shriman, an art movie, to be released in Dashain”

  1. who is the singer on this film? i think shiva pariyar. am i write?

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: