Aug 312010
 

01 rekha thapa Top actress in Nepali cinema, Rekha Thapa, can’t take rest even when she is sick. She has water allergy and when she has to do a swimming pool shot she gets cold and fever the next day.

Advertisement

While shooting for her upcoming movie, Khusi, she got sick but due to her tight schedule she can’t take rest. She is taking medicine and is resting between shots. Rekha is starting shooting for ‘Comrade Jaljala’ on Tuesday, Aug. 31. She has also signed for a movie named ‘Malati ko bhatti’. Rekha’s other movies ‘Challenge’ and ‘Kasle Choryo Mero Man’ are in their’s final stage.

हिरोइन रेखालाई ‘वाटर एलर्जी’ हुन थालेको पहिल्यैदेखि हो । पानीमा भिज्यो कि बिरामी भैहाल्छिन् रेखा । गतसाता मुलपानीस्थित नर्लिङ रिसोर्टको स्विमिङपुलमा भिज्दै सुटिङ गरिरहेकी रेखा सोही कारण यतिबेला रुघा र ज्वरोले थलिएकी छिन् । चिसो नसहने यी लभगुरुआमा यतिबेला ज्वरोले नै थलिएको किन नहोस् सुटिङमा व्यस्त छिन् ।
चलचित्र ‘खुशी’को सुटिङमा ब्यस्त उनलाई रुघा र ज्वरोले ‘दुःखी’ पो बनाएको छ । र त उनी सुटिङको बीच-बीचमा आराम गर्छिन्, सुत्छिन् अनि पुनः एक्सन-कट्मा सहभागी हुन्छिन् । ‘थलिएपनि सुटिङमा लागिरहेकी छु’ आउँदो १५ गतेबाट कमरेड ‘जलजला’ बन्न लागेकी रेखाले भनिन् ‘डाक्टरको सल्लाहमा औषधी लिँदै सुटिङको बीच-बीचमा रेस्ट पनि लिइरहेकी छु ।’
अघिल्लो महिना चलचित्र ‘च्यालेन्ज’को सुटिङको बेला उनी बिरामी थिइन् । आइतबार उनी नैकापमा सुटिङ गरिरहेकी थिइन् । यी हिरोइनको होम प्रोडक्सनको फिल्म ‘कसले चोर्यो मेरो मन’ फूलपातिबाट प्रदर्शन हुँदैछ । ‘मालतीको भट्टी’ पनि उनी अभिनित फिल्म हो जसको सुटिङ छिट्टै हुँदैछ ।

  One Response to “Sick Rekha Thapa is too busy to take rest”

  1. You r very beautiful and i really likd ur movie ‘Bato muni ko phool’.

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: