Aug 162010
 

simosh Simosh Sunwar is starting another ‘Mega Project’ after the success of the latest release ‘First Love’. Simosh’s new movie, M2M (Mechi to Mahakali) will be a action movie featuring Resh Marahatta.

Advertisement

Simosh told that the only confirmed actor is Resh marahatta and he is supposed to bring a foreign actress to lead in M2M.

Simosh and Shyam Bhattarai are are currently busy in post production of upcoming ‘Hollywood style’ action movie Challenge. Yes, Shyam is the same director who told to have received Rs. 10 lakhs for the movie. Now, with the success of First Love, Simosh should demand more than that for working in Challenge.

चलचित्र ‘फस्टलभ’का निर्देशक सिमोस सुनुवार अर्को ‘हलिउड शैली’को फिल्म निर्माणमा जुटेका छन् । उनले यो फिल्म ‘मेगा प्रोजेक्ट’ हुने बताएका छन ।

‘एमटुएम’ नाम राखिएको सो फिल्म पुरा शब्दमा भन्दा ‘मेची टु महाकाली’ हुने छ । एक्सनपूर्ण सो चलचित्रमा हिरोमा रेश मरहठ्ठा अनुबन्धित भएका छन् ।

हाल च्यालेन्जको एनिमेसनमा ब्यस्त सिमोसले भने,  ‘एमटुएम मा च्यालेन्जजस्तै दमदार एक्सन गर्नुहुनेछ रेशजीले’ । अन्य कलाकारको  भने तय नभैसकेको सिमोस ले बताए।

‘हिरोइनमा भने विदेशी नायिका ल्याउँछौं’ सिमोस भन्छन् ‘यसका लागि रेशजीले पहल गर्नुभएको छ ।’

‘मेची टु महाकालीसम्मको रमणीय स्थानहरुमा पुगेर फिल्म सुटिङ गर्छौं’ । यसले हाम्रो स्वदेशी स्थानहरुको प्रचारप्रसारमा पनि सघाउ पुर्याउनेछ ।’ ‘फस्टलभ’को सफलता बाट उत्साहित सिमोस भन्छन ।

  One Response to “Simosh’s next project – M2M (Mechi to Mahakali)”

  1. After Pinjada? Resh and Nikhel should do m2m. who else will be good yar…pinjada we still remember….. he is was little fat heee. no,, but resh you look great now.

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: