Jun 252010
 

suchitra-shrestha The first female director, Suchitra Shrestha, is directing a movie named “Khai ko Kasko”. The movie is based on the story of children living on roads. The movie will feature Rajesh Hamal, Roshani KC, Hiuwala Gautam, Sunil Thapa, Sunil Shrestha, and Pratistha Prasai in the leading role.

Advertisement

Details in Nepali follows:

नेपाली चलचित्रकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठ आफ्नै प्रस्तुतिमा ‘खै को कसको’ नामक चलचित्रको निर्देशन गर्दैछिन । जय श्रीमाई भगवती फिल्म्स् प्रालिको ब्यानरमा निर्माण हुँदै गरेको सो चलचित्र सडक बालबालिकाको कथामा आधारित रहेको निर्देशक श्रेष्ठले बताइन्।

चलचित्रमा राजेश हमाल, रोशनी केसी, सुनील थापा, हिउँवाला गौतम, सुनील श्रेष्ठ, करण क्रेजी, प्रतिष्ठा प्रसाइंलगायतको मुख्य अभिनय रहनेछ। चलचित्रको छायांकन रत्न कार्कीले गरेका छन् भने संगीत विकास चौधरीको रहेको छ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: