Aug 112010
 

sunanda-baskota3 Sunanda Baskota has become another Nepali actress featured in an English movie. Sunanda, a student of Galexy Public School in the past, lives in London these days.

Advertisement

A Nepali online newspaper, merocinema reports that Sunanda can be seen in a movie named ‘Lighter’ in which she is one of the four girls who are struggling with their lives and careers.

Sunanda says that the movie is a psychological thriller. More in Nepali follows:

आजकल डायस्पोरका नेपाली युवतीहरुले अंग्रेजी चलचित्रमा अभिनय गर्ने क्रम बढेको छ । अब यो सूचिमा लामो समयदेखि लन्डन मा बस्दै आएकी सुनन्दा बाँस्कोटा थपिएकी छिन् ।

अंग्रेजी फिल्म ‘लाइटर’ मा सुनन्दाको प्रभावकारी अभिनय हेर्न पाइन्छ । जीवन र करियरमा अल्मलिएका चार किशोरीहरुको कथामा आधारित सो चलचित्रमा सुनन्दाले खेलेकी हुन् ।

उनी राजधानीको ग्यालेक्सी पब्लिक स्कुलकी छात्रा पनि थिइन् । जीवनका व्यवहारिक पक्ष र मान्यताका दुई पक्षबीचमा निर्णय गर्न नसकिरहेका युवाहरुको कथामा आधारित छ फिल्म । आगामी दिनहरु करियरका लागि महत्वपूर्ण छन् भन्ने सन्देश फिल्मको छ । जसमा सुनन्दाले एक किशोरीको भूमिका निर्वाहा गरेकी छिन् ।

सुनन्दा को अनुसार सो चलचित्रलाई ‘मनोबैज्ञानिक थ्रीलर’ श्रेणीमा राख्न सकिन्छ ।

एक अनलाइन संवादमा सुनन्दाले भनिन् ‘अभिनय मेरो रुचि पनि हो, संगीत र अभिनयलाई सँगै अगाडि बढाउने सोच छ । अन्य चलचित्रमा पनि अभिनय गर्ने योजनामा छु ।’

तेस्तै अर्की नेपाली युवती श्वेता लामिछाने यतिबेला हलिउडका चलचित्रमा जमेकी छिन् ।

sunanda-baskota2

sunanda-baskota

  One Response to “Sunanda –another Nepali actress in English movie”

  1. this is really encouraging news and career. love to watch the movie. diaspora can make difference. good luck for her future in english movies.

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: