Sep 162010
 

Sunita-Gandarva Model and actress Sunita Gandarva has started a new business in Jawalakhel, Lalitpur. The actress of Yeti ko Khojima and Chino, Sunita has started a Beauty Parlor named "Beauty Spa". The parlor was established with an investment of Rs. 5 million.

Advertisement

In the Beauty Salon, Sunita along with her beautician sister, Shristi, provide various services including facial, hair cutting, massage, and make-up.

Suita says that, the ‘ladies only’ beauty parlor is currently running in a two storey rental house house with 13 staff and features international standard beauty treatments. (Nepali version follows)

Sunita-gandaयतीको खोजी र चिनो फिल्मकी नायिका, अभिनेत्री तथा मोडल, सुनिता गन्धर्व ब्युटीपार्लर व्यवसायमा लागेकी छिन् । उनले हालै ललितपुरको जाउलाखेलमा ‘ब्युटी स्पा’ नामक ब्युटीपार्लर खोलेकी छिन् ।

‘फिल्म, म्युजिक भिडियोले मात्रै जीविकोपार्जन गर्न मुस्किल छ । त्यसैले ब्युटीपार्लर सुरु गरेँ,’ सुनिताले भनिन्, ‘पार्लर खोल्ने इच्छा थियो । बल्ल पूरा भयो ।’

आफू र आफ्नी बहिनी सृष्टिले सञ्चालन गरिरहेको सो पार्लरमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रशाधन तथा सुविधा भएको उनी बताउँछिन् ।

अहिलेसम्म ५० लाख रुपैयाँ लगानी भइसकेको सो पार्लर लेडिजका लागि मात्रै हो । उक्त पार्लरका १३ जना स्टाफले फेसियल, हेयर कटिङ, मेकअप, मसाज आदि सबै सुविधा प्रदान गर्दछन । एउटा दुईतले घर भरि संचालनमा रहेको सो पार्लर अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न भएको पनि सुनिता बताउछिन ।

सुनिताकी बहिनी सृष्टि ब्युटीपार्लर सम्बन्धी काममा अनुभवी भएकाले उनकै आडमा यति ठूलो लगानीमा पार्लर खोल्ने आँट आएको सुनीता बताउँछिन् ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: