Aug 222010
 

miss u Director of the Dilip Rayamajhi‘s upcoming movie Miss U, Suresh Darpan Pokhrel, has left for Malaysia on August 21, 2010. The director has left earlier than other crew members to manage for the logistics and additional actors for the movie. Although the leading actors and camera will be take to Malaysia, other equipments and actors will locally selected.

Advertisement

Among others, Miss U will feature Namrata Shrestha, who is doing a film after her much publicized sex scandal. The movie will feature singer Babu Bogati in leading role, Dilip Rayamajhi, and Barun Rana.

suresh-darpan चलचित्र ‘मिस यु’ को छायाँकनका लागी निर्देशक सुरेशदर्पण पोखरेल शनिबार राति ११:३० को बिमानबाट मलेसिया प्रस्थान गरेका छन् ।

सो शूटिंगको लागि कलाकार र प्राबिधिक भने मंगलबार मात्र मलेसिया जाने सुरेशदर्पण बताए । नेपालबाट लग्न सकिने बाहेक का सामान को व्यवस्था त्यहिँनै गर्नु पर्ने भएको ले ती चिजको व्यबस्थापन गर्न सुरेश अगाडीनै मलेसिया जानु परेको रहेछ ।

चलचित्र ‘मिस यु’ आगामी शुक्रबारबाट मलेसियाका बिभिन्न स्थानहरूमा छायाँकन हुनेछ । चलचित्र ‘मिस यु’ का निर्देशक सहित नायक दिलिप रायमाझी, नायिका नम्रता श्रेष्ठ, गायक तथा नायक बाबु बोगटी, नवनायक बरूण राणा, क्यामेरा म्यान धिरजजंग शाह, कोरियोग्राफर रेनशा राई, हेयरड्रेसर सोफीसहितको ११ जनाको टोली मंगलबार मलेसियातर्फ प्रस्थान गर्दैछ । अन्य कलाकार र प्राबिधिक मलेसियामै खोज्नको लागि निर्देशक शनिबार नै त्यस तर्फ लागेका हुन् ।

निर्देशक पोखरेलले उक्त चलचित्रको छायाँकन ३० दिन मलेसियामा गरिने र अरु १० दिन जति सिंगापुरमा गरेर नेपाल फर्कने बताए । नेपालमा बाँकी छायाँकन पोखरा र काठमाडौँमा गरिने  पोखरेलले बताए ।

  One Response to “Sureshdarpan in Malaysia for Miss U shooting”

  1. […] shooting of Dilip Rayamajhi’s movie “Miss U…” was recently completed in Malaysia. The director Suresh Darpan Pokharel and the film crew have recently returned back from the […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: