Sep 022010
 

shriman shrimati krishna Shrikrishna’s find for his movie ‘Kaha Bhetiyala’, Sweta Khadka is going to Beijing with the President and the Foreign Minister on Wednesday. Previously, Shrikrishna Shrestha was supposed to go there, but when he decided not to go, Sweta has replaced him to lead the cultural program team to the Chinese capital.

Advertisement

In the Shanghai Expo, the team lead by Sweta will conduct cultural program in the "Nepal’s Day". After the program, Sweta will return back in a week.

Sweta was awarded the best actress in the year 2065 in the National Film Award ceremony held recently. Sweta and Shreekrishna are currently working in a movie named "Shreeman Shreemati" and if rumors are to be believed they are looking forward to become Shreeman Shreemati in the real life too.

अभिनेता श्रीकृष्ण श्रेष्ठले बेइजिङ यात्रा स्थगित गरेपछि विकल्पमा श्वेता आगामी बुधबार बेजिंग जान लागेकी छन् । चलचित्र ‘कहाँ भेटिएला’को हिट जोडीको केमेष्ट्री मिलेको चर्चा भैरहँदा नाटकीय रुपमा हुन गइरहेको श्वेताको बेइजिङ यात्राले चर्चालाई अझ बल पुर्‍याएको छ ।

श्वेता नेपाली सांस्कृतिक टोलीको नेतृत्व गर्दै राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित विशेष विमानबाट चीनको राजधानीतर्फ उड्नेछिन् । सांस्कृतिक टोलीले चीनमा आयोजित साङ्घाइ एक्स्पोको ‘नेपल्स डे’मा नेपाली सांस्कृतिक नृत्य र झाँकी प्रस्तुत गर्नेछ । उक्त एक्स्पोमा अन्य देशका फिल्मी स्टारहरुले पनि सहभागिता जनाउनेछन् ।

श्वेताले ‘श्रीमान-श्रीमती’बाहेक शिव रेग्मीको ‘मन्जरी’ र अर्को एक फिल्ममा साइन गरिसकेकी छिन् । यिनै फिल्म शूटिंग को ब्यस्तताको कारण श्वेताले त्यहाँबाट सात दिनमा फर्कनेछिन् । श्वेताको चर्चा गतवर्षको उत्कृष्ट हिरोइनका रुपमा राष्ट्रिय फिल्म अवार्ड जितेपछि झन बढ्दो छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: