Mar 162013
 

A documentary, made on Gurkha recruitment held in Pokhara, ‘Who Will Be a Gurkha ‘ is released on March 15. Another release of the day ‘Bardan’ is only released in Kathmandu as it was already released in theaters out of Kathmandu last week.

Advertisement

bardan poster 1

Documentary named ‘Ko Bancha Lahure’ in Nepali is directed by Kesan Gseten and was manily shot in Pokhara where the recruitment takes place.  The documentary was successful in winning awards in Kathmandu International Mountain Film Festival (KIMF), 2012. The documentary was also features in IDFA, Eurodocs and Thessaloniki Documentary Festival.

Another release, ‘Bardan’ is made by Rejina Upreti and also features her with , Karishma Manandhar, Mukesh Dhakal and others in main roles.

**Summary in Nepali**

बेलायती सेनामा गोर्खा सैनिकलाई भर्ती गर्ने बिषयमा बनेको नेपाली डकुमेन्ट्री फिल्म "को बन्छ लाहुरे" आजबाट देश भर प्रदर्शन शुरु हुँदैछ । अंग्रेजीमा ‘हु विल बि अ गोर्खा’ भनेर नाम राखिएको यस वृतचित्रमा ब्रिटिस गोर्खा क्याम्पमा हुने सैनिक छनोट प्रक्रियालाई मुख्य बिषय बनाइएको छ । यस वृतचित्रले विभिन्न वृतचित्र महोत्सवमा भाग लिनुका साथै काठमाण्डौंमा भएको किम्फ फिल्म फेस्टिभलमा पुरस्कार पनि जितेको थियो ।

तेस्तै अघिल्लो हप्ताबाट मोफसलमा प्रदर्शन भइरहेको चलचित्र ‘बरदान’ पनि आजबाट काठमाण्डौंका हलमा प्रदर्शन शुरु भएको हो ।  रेजिना फिल्म र कविता फिल्मले निर्माण गरेको ‘बरदान’ पारिवारिक प्रेमकथामा आधारित फिल्म हो ।बरदानमा रेजिना उप्रेतीका साथ राजेश हमाल, करिष्मा मानन्धर, मुकेश ढकाल र अर्जुन कार्कीको मुख्य भूमिका रहेको छ । शोभित बस्नेतले निर्देशन गरेको पच्चिसौं फिल्म रेजिनाको निर्मात्रीको रुपमा पहिलो फिल्म हो ।

who will be gurkha- film poster

Incoming search terms:

  • 2013 nepali movie bardan download
  • nepali movie bardan download

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: