Sep 072010
 

palpalma - bed_scene Ukesh Dahal, the producer and director of much hyped movie Palpalma is unhappy these days. At the time of its release on Sept 10, all four leading actors of the movie are either out-of-country or out-of-touch.

Advertisement

Ramit Dhungana has been living in the US for the last six months, Dilip Rayamajhi is in Malaysia for the shooting of Miss U. Actress Usha Poudel is currently in Mumbai, India and another actress Sujata Sitaula is out of contact with Ukesh for the last six months. Sujata reportedly was unhappy about the way the movie was promoted.

Without the leading actors, Ukesh has concluded, doing a premier show doesn’t make much sense.

चलचित्र ‘पलपलमा’ का मुख्य चार कलाकार मध्ये कोहि पनि यतिबेला निर्माता/निर्देशक उकेश दाहालको  सम्पर्कमा छैनन । तीन जना मुलुकबाहिर छन् भने सुजाता सिटौला सम्पर्कबाहिर छन् । सोही कारणले उकेश फिल्मको पि्रमियर नगरिकन सोझै रिलिज गर्ने निधोमा पुगेका छन् ।

हिरो रमित ढुँगाना ६ महिनादेखि सपरिवार अमेरिकामा छन् भने अर्का हिरो दीलिप रायमाझी आफैले निर्माण गर्न लागेको चलचित्र ‘मिस यु’ को सुटिङका लागि मलेसियामा छन् । हिरोइन उषा पौडेल दुईमहिनादेखि मुम्बइमा छिन् भने अर्की हिरोइन सुजाता सिटौलासँग उकेशको छ महिना देखि भेट नै भएको छैन । केही पहिले सुजाताले आवश्यकताभन्दा बढि प्रचारप्रसार गरिएको भन्दै चलचित्रप्रति आपत्ति जनाएकी थिईन ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: