Sep 012010
 

sanchita_ Thieves broke into Sanchita Luitel‘s home in Old Baneshowr, Kathmandu. According to the police, the thieves took away 16 tola gold and Rs. 20,000 in cash from the house. In the house, located at Bijaya Chowk in Battisputali, Old Baneshowr, Sanchita’s mother and her sister are living.

Advertisement

Sanchita is living with Nikhil Upreti in Mumbai these days. These days, at the time of festival season, increased numbers of burglaries happen in Kathmandu. (based on the news by filmikhabar)

दिउसोको समयमा ट्याक्सीमा आएका लुटेराहरूको एक समूहले नायिका सञ्चिता लुईटेलको घरको माथिल्लो तलामा पसी १६ तोला सुन र २० हजार नगद चोरी भएको महानगरीय प्रहरी प्रभाग गौशालाले जनाएको छ ।

पुरानो बानेश्वरको बत्तिसपुतली, बिजय चोकमा रहेको नायिकाको घरमा उनकी आमा र बहिनी बस्दै आएका छन् भने नायिका सञ्चिता नायक निखिल उप्रेती सँग मुम्बईमा बस्दै आएकी छिन् ।

चाडपर्व नजिकिंदै गर्दा अहिले राजधानीमा धनमाल चोरी हुने क्रम बढ्न थालेको छ । यो समयमा आफ्नो घरको र आफ्नो सामानको सुरक्षामा  बिशेष ध्यान दिनु हुन सबैमा अनुरोध छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: