Mar 222013
 

This week ‘Rakshya’, ‘Katha’, and ‘Love in China Border’ are the three new movie to be released in theaters.

Advertisement

Director Raju Giri‘s ‘Rakshya’ features Rajesh Hamal, Poojana Stri, Ashok Phuyal and Sarika Ghimire in main roles. Director Uday Subba’s ‘Love In China Border’ features Subash Meche, Jenisha KC, Sunil Thapa, Dipak Chhetri and Uday Subba in lead roles. Another release, ‘Katha’ is directed by Prasant Rasaily and features Saugat Malla and Usha Rajak in leading roles. Before Nepal release, ‘Katha’ was released in Sikkim where it was shot.

love in china border poster

***Summary in Nepali ***

यो शुक्रबार ‘रक्षा’, ‘कथा’  र ‘लभ इन चाइना बोर्डर’ गरी तीन नेपाली चलचित्र प्रदर्शन शुरु हुने भएका छन्  ।

राजु गिरीको निर्देशनमा बनेको ‘रक्षा’ मा राजेश हमाल, पुजना स्त्रि, अशोक फुयाँल, सुशान्त कार्की, र सारिका घिमिरेको मुख्य भूमिका रहेको छ।

प्रशान्त रसाईली को निर्देशनमा बनेको ‘कथा’ मा सौगात मल्ल र उषा रजक  मुख्य भूमिकामा रहेका छन्। प्रयोगात्मक भनिएको यस फिल्मलाई राजधानीका दर्शकको प्रतिक्रिया हेरेर राजधानी बाहिर प्रदर्शन गर्ने नगर्ने निर्णय गर्ने भनिएको छ।

उदय सुब्बाको निर्देशनमा बनेको ‘लभ इन चाइना बोर्डर’मा सुवास मेचे, जेनीशा केसी, दिपक क्षेत्री, रोहीतकुमार, सुनील थापा र निर्देशक उदय सुब्बाको मुख्य भूमिका रहेको छ।

rakshya-new-poster

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: