Nov 132010
 

timi-matra-timi It was told previously that, the movie "Daar" was doing excellent business in Ganga Cinema and the next release "Timi Matra Timi" was pushed a week later for its release.

Advertisement

But in the last minute, Daar was decided to be removed and Timi Matra… was to be released on November 12, 2010. The director, Yogesh Ghimire, and the producer Niraj Dhakal were unsure of the date of release beforehand and hence couldn’t do the required preparation before the movie release.

The theater owners in Nepal have been criticized on manipulating the success or failure of a movie. Many, including the director of Daar believe that the movie was unfairly removed from the theater in last minute.

पहिले ‘तिमी मात्र तिमी’ मंसिर पहिलो साता रिलिजका लागि सारिएको भनेर खबर आएको थियो । स्वयम निर्देशक योगेश  घिमिरेको मंसिर पहिलो साता फिल्म रिलिज गर्ने भनाइको बिपरित गंगा सिनेमा घरका संचालक मदन बज्राचार्यले ‘डर’ लाइ हटाए पछि ‘तिमी मात्र तिमी’  रिलिज गर्ने निर्णय बुधबार दिउँसो मात्र भयो । फिल्म चल्ने नचल्ने कुरा त दर्शक भन्दा पनि हल संचालकले गर्ने निर्णय रहेछ भन्ने कुरा यो घटनाले अझ पुस्टि गरेको छ । ‘डर’ का निर्देशक प्रदीप श्रेष्ठ आफ्नो फिल्म राम्रो चल्दा चल्दै हटाई अन्याय गरिएको बताइ रहेका छन् ।

करिब ५० लाखको लागतमा निर्माण गरिएको ‘तिमी मात्र तिमी’ उपत्यकाका १७ हलमा प्रदर्शन भइ रहेको छ । झरना थापा, नन्दिता केसी, मुकेश ढकाल, प्रज्ञा जोशी अभिनित लभ स्टोरी फिल्म मंसिर ३ देखि मोफसलमा पनि रिलिज हुँदैछ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: