Feb 012013
 

Because of the strike of cine artists the release of ‘Samaya’ was postponed and two other Nepali movies are being released on February 1, 2013. The lead actor of both the movies is actor Suman Singh.

Advertisement

timro-lagi-nepali-movie-poster

Director NR Ghimire’s ‘Timro Lagi’ featured Suman Singh, Kushal Thapa, Sumina Ghimere, Ganesh Upreti, Surbir Pandit and others in main roles. The movie made on a love story is produced by Arun Khadka for Arun Films. ‘Timro Lagi’ was previously scheduled to release next week, but due to the availability of theaters it was released a week prior.

Another new release on Friday, ‘Shaan’ is directed by Ramji Lamichane. The movie features Suman Singh, Jharana Thapa, Kushal Thapa and Anuska Shewa in main roles. Director Lamichane had problems with the production team and had asked to remove his name from the director.

***Summary in Nepali ***

यो हप्ता रिलिज हुने भनेको फिल्म ‘समय’ रिलिज नभएपछि माघ २६ गते रिलिजको लागि तयार ‘तिम्रो लागि’ यही हप्ता (माघ १९) रिलिज हुने भएको छ । तेस्तै अर्को फिल्म ‘शान’ पनि यहि शुक्रबार रिलिज हुने भएको हो । यो हप्ता, यी दुबै फिल्मका नायक सुमन सिंह आफ्नै दुई फिल्म बीचको प्रतिस्पर्धा भएको हेर्ने छन् ।

‘तिम्रो लागि’ लाई निर्देशक एनआर घिमिरेले निर्देशन गरेका हुन भने यसमा सुमन सिंह, कुशल थापा, सुमिना घिमिरे आदिको मुख्य भूमिका रहेको छ ।  अरूण खड्काले निर्माण गरेको यो फिल्म प्रेमकथामा आधारित  छ।

अर्को रिलिज ‘शान’ लाई रामजी लामिछानेले निर्देशन गरेको भए पनि निर्माण पक्ष संगको मनमुटाबका कारण उनले आफ्नो नाम निर्देशक बाट झिक्न लगाएका थिए । यस फिल्ममा सुमन सिंह, झरना थापा, कुशल थापा र अनुस्का शेवाको प्रमुख भुमिका छ ।

रिलिजको लागि तयार ‘समय’को रिलिज सरे पनि अर्को शुक्रबार रिलिज हुने सम्भाबना रहेको बताइन्छ । मौसमी मल्लले निर्माण गरेको यस फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन भने यस फिल्ममा मौसमी मल्ल, राजेश हमाल, विक्की मल्ल र सुरभी बिष्टको प्रमुख भुमिका छ ।

Incoming search terms:

  • love kush nepali move dawnlod
  • www nepali movies timri lagi dowlod

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: