Nov 242010
 

human-traf The shooting of a move named "Uni Bechiyapcahi …" started in Kathmandu on Nov. 24, 2010. The movie to be produced by GS Sanchar Nepal will be based on social story of human trafficking. The movie is expected to create social awareness on the problem and help reduce such inhumane acts.

Advertisement

The movie slightly more than 3 hours long will be shown in all the movie halls across Nepal. The shows will be free and will be offered in coordination with the local government.

The movie will feature mostly the stage artists like Kabita Thapa, Gobinda Balami, JP Kafle etc.

जिएस सञ्चार नेपालद्वारा निर्माण हुने नेपाली कथानक चलचित्र ‘उनी बेचिएपछि…..’ यही बुधबार राजधानीमा शुभारम्भ गरिएको छ । नेपाली परम्परा र संस्कृतिलाई जोगाउन, कुरिती र कुसंस्कारलाई निराकरण गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो फिल्म ले  "चलचित्रले चेलीबेटी बेचबिखन कसरी हुन्छ र यसको नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न कसले कस्तो पहल गर्नुपर्छ भन्ने" संदेश दिने बताइएको छ |

तीन घण्टा १० मिनेट लामो सो फिल्म देशका सबै चलचित्र हलमा निःशुल्क प्रदर्शन गरिने र यसका लागि स्थानीय विकास मन्त्रालयसँग सहकार्य गरेर व्यवस्था मिलाउने बताइएको छ | राससका अनुसार, आगामी चैतभित्र सम्पन गरेर प्रदशन को लागि तयारी गर्ने उद्देश्यले रङ्गमञ्चका कलाकार कविता थापा, गोविन्द बलामी, जेपी काफ्ले समेत ४० कलाकार आ-आफ्नो काम मा जुटेका छन् |

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: