Jan 052013
 

Audio and promo of an upcoming movie ‘Use’ was released in Kathmandu on Jan 1. The movie made on the story of human trafficking features actors Subash Meche, Jaya Kishan Basnet and Sima KC in lead roles.

Advertisement

use_poster2

In the movie, Sima KC is featured in a number of bed scenes and kiss scenes.

In the audio release, director BS Balami told that the movie will also give a message to the audience.

**Summary in Nepali**

आजकाल धेरै नेपाली फिल्महरु यौन बिषयमा केन्द्रित हुन थालेकोमा नयाँ फिल्म ‘युज’ पनि तेस्तै रहेको देखिन्छ । केटी बेचबिखनको कथामा आधारित भनिएको भए पनि फिल्मको प्रमोसन हेर्दा भने फिल्ममा उत्तेजनात्मक दृश्यको नै बाहुल्यता रहेको बुझ्न सकिन्छ । चुम्बन र बेडसिनमा नायिका सीमा केसीले खुलुरै अभिनय गरेकी चिन्। प्रोमो भनिएको जस्तो –  "लभ, सेक्स एन्ड युज"  लाई मुख्य बिषय बनाए पनि निर्देशक बीएस बलामीले भने फिल्मले केही पाठ भने सिकाउने बताएका छन् ।

सुवास मेचे, जयकिसन बस्नेत, सीमा केसी, विनोद बस्नेत आदिको मुख्य भूमिका रहेको यो फिल्ममा विनोद सापकोटा को छायांकन र रत्न जोशीको नृत्य, र डीआर शर्माको पटकथा/संवाद रहेको छ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: